पशुपति महोत्सव आयोजना गरिने

काठमाडौं । युवा पुस्तालाई पशुपति क्षेत्रको महत्व बुझाउने उद्देश्यले यहाँ क्रियाशील १३६ संस्थाको सहकार्यमा पहिलोपटक पशुपति महोत्सव आयोजना गरिने भएको छ । फागुन ३० गतेदेखि चैत ६ गतेसम्म गरिने एक हप्ते कार्यक्रममा रुद्राभिषेक, ॐ एवम् राष्ट्रिय झण्डोत्तोलन, एकलाख एक शालिग्रामको पूजन, पशुपति क्षेत्रको प्राचीन सांस्कृतिक प्रदर्शनी लगायत कार्यक्रम आयोजना गरिने महोत्सव आयोजक समितिका सचिव सागर … Continue reading पशुपति महोत्सव आयोजना गरिने